गृहलक्ष्मी खातामा ३ वर्षको अवधिको निःशुल्क एटीएम कार्ड, निःशुल्क बीओ.के. स्मार्ट (सुरुको पहिलो वर्ष), लकर सुविधामा ५० प्रतिशत छुट, निशुल्क ब्यालेन्स सर्टिफिकेट र रिटेल कर्जा प्रवाह शुल्कमा ०.२५ प्रतिशत को छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
तीजको शुभकामना सहित विशेष डिजाइनको कि–रिङ निःशुल्क प्रदान गरिने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।