सिटी एक्सप्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रदपछि मूल्य समायोजन

Aug 06, 2018 Merolagani

सिटी एक्सप्रेस फाइनान्स (CEFL) को सोमबार सेयरमूल्य समायोजन भएको छ । फाइनान्सले भदाै १ गतेदेखि जारी गर्न लागेको १६७ प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले फाइनान्सको १६७ प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता १०८ रुपैयाँ ६१ पैसामा मूल्य समायोजन भएको हाे । 

फाइनान्सको १८० दिन कारोबार भएको सेयरमूल्य अनुसार औसत आधारमूल्य १५४ रुपैयाँ ३१ पैसा निर्धारण भएको नेप्सेले जनाएको हो ।

थप समाचारहरु:-

सिटी एक्सप्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रद भदौ १ देखि खुल्ने

हकप्रदमा उचालिएर थलिएका लगानीकर्ताले दिन थाले हकप्रदलाई रेड सिंग्नल

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।