स्रोतका अनुसार अध्यक्ष शर्माले आइतवार सञ्चालक समितिमा आफ्नो राजीनामा बुझाएका हुन् ।
उता सरकारले नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेललाई सन्तोषजनक कार्यसम्पादन नभएको भन्दै प्रष्टीकरण सोधेको छ ।
सरकारले कार्यसम्पादनमा प्रश्न उठाउँदै स्पटीकरण सोधेको अवस्थामा अब पोख्रेलसँग राजीनामा वा स्पष्टीकरण दिनु बाहेक अर्को विकल्प नभएको अर्थविद्को राय रहेको छ ।