नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले पनि दिए राजिनामा

Aug 22, 2018 Merolagani

नागरिक लगानी कोषका अध्यक्षकाे राजीनामा पछि प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेलले पनि आफ्नो पदबाट राजिनामा दिएका छन् । अर्थ मन्त्रालयमा सिइओ पोख्रेलले राजीनामा दिएको नागरिक लगानी कोषको उच्च स्रोतले मेरो लगानीलाई जानकारी दिएको छ ।

यसअघि सरकारले नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेललाई सन्तोषजनक कार्यसम्पादन नभएको भन्दै प्रष्टीकरण सोधेको थियो ।

कोषका अध्यक्ष महाश्रम शर्माले यसअघि आइतवार नै सञ्चालक समितिमा अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।