नेपाल इन्स्योरेन्सले पठायो बोनस

Aug 23, 2018 Merolagani

नेपाल इन्स्योरेन्स कम्पनी (NICL) ले गत बैशाख ६ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई ६९ औं बार्षिक साधारण सभाले पारित गरेको ४ दशमलव ५२ प्रतिशत बोनस शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीले सो मितिपछि अभौतिकरण गराएका शेयरधनीहरुको बोनस समेत क्रमश उनीहरुकै हितग्राही खातामा जम्मा गर्ने जनाएको छ । 

डिम्याडमै बोनस पाउन हालसम्म भौतिक भएका शेयर अभौतिकरण गर्न कम्पनीले आव्हान गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।