Wed, Mar 27, 2024
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेको छ ।
कम्पनीले स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको विक्री प्रवन्धकमा काठमाडौं क्यापीटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।