ग्रीन लाइफ हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने

Aug 26, 2018 Merolagani

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको विक्री प्रवन्धकमा काठमाडौं क्यापीटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

comments powered by Disqus

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Nov 20, 2018

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्रा।डा ध्रुव राज अधिकारीले राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ ।