शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई बोनस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समतिको भदौ १४ गते बुधबार सम्पन्न १८२ औं बैठकले १८ प्रतिशत बोनस तथा बोनस सेयरको कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।