लाभांश वितरण प्रस्ताव पारित गर्न क्यापिटलले आफ्नै कार्यालय जमल काठमाडौंमा अपरान्ह ४ बजे सभा आह्वान गरेको छ ।
क्यापिटलले चुक्ता पूँजी २१ करोड ५० लाख रुपैयाँको १०.५२६ प्रतिशत अर्थात २ करोड २६ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
सभाले आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत गर्नेछ ।