उपत्यकामा इन्द्र जात्रा पर्वले सोमबार नेप्से नखुल्ने

Sep 24, 2018 Merolagani

सरकारले इन्द्र जात्राको सार्वजनिक विदा दिएका कारण सोमबार सेयर कारोबार बन्द छ। नेपाल स्टक एक्सचेञ्जको कार्यालय उपत्यकामा नै रहेका कारण सेयर ब्रोकरहरुको आरडब्लुएस शाखामा पनि सेयर कारोबार हुने भएको हाे । 

मंगलबार भने साविक समय बिहान ११ बजेदेखि ३ बजेसम्म नै बजार खुल्नेछ । आइतबारको बजारमा नेप्से परिसूचक २.६१ अंकले बढेर १२५७.६८ बिन्दुमा बन्द भएको छ । नेप्से सामान्य बढेपनि कारोबार भने उत्साहपूर्ण नै रहेको थियो ।

आइतबार म्यानुअल कारोबार भएका कारण ५५ लाख ६७ हजार ३८ कित्ता सेयर कारोबार भएको छ । कुल १६७ कम्पनीको ६९ करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।