९० करोड रुपैंया लागत अनुमान गरिएको आयोजनामा बैंकले ६० करोड ऋण लगानी गर्नेछ भने र प्रबद्र्धकहरुले ३० करोड स्वपूँजी लगानी गर्ने छन् ।
४.९६ मेगावाट क्षमताको आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भैसकेको छ । साथै विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरी आयोजनाले झण्डै २५ निर्माण कार्य पुरा गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर खत्रीले जानकारी दिए ।