दशैंका लागि एक व्यक्तिले २७ हजार रुपैयाँसम्मका पाँच, दश, बिस, पचास दरका दुई दुई पाकेट र सय दरको एक पाकेट नोट साट्न सक्नेछन् ।
राष्ट बै.कले संबैधानिक नियाक, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरी, लगायतका संघसंस्थाहरुले भने संस्थाको लागि नोट सटही गर्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
साथै राष्ट्र बैंकले नोट राष्ट्रको सम्पत्ति हो यसको हिफाजत गरौ भन्दै सबैमा आग्रह गरेको छ ।