पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ

Nov 06, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अनलार्इन कारोबार प्रणालीको उदघाटन गरेका हुन्। यसले नेपालको शेयर बजारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।

 

नेपाल स्टक एक्सचेञ्ज स्थापना भएको २५ बर्षपछि नेपालको शेयर बजारमा पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली भित्रिएको हो ।

यसले शेयर बजारलाई आधुनिक चरणमा पुर्याउनुका साथै बजारको विकास र पुहँच विस्तारले शेयर बजारमा नयाँ आयाम ल्याउने विश्वास सरोकारवालाहरुले राखेका छन् ।

 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।