पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ

Nov 06, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अनलार्इन कारोबार प्रणालीको उदघाटन गरेका हुन्। यसले नेपालको शेयर बजारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।

 

नेपाल स्टक एक्सचेञ्ज स्थापना भएको २५ बर्षपछि नेपालको शेयर बजारमा पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली भित्रिएको हो ।

यसले शेयर बजारलाई आधुनिक चरणमा पुर्याउनुका साथै बजारको विकास र पुहँच विस्तारले शेयर बजारमा नयाँ आयाम ल्याउने विश्वास सरोकारवालाहरुले राखेका छन् ।

 

 

 

comments powered by Disqus

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Nov 20, 2018

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्रा।डा ध्रुव राज अधिकारीले राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ ।