अनलाईन कारोबार प्रणाली प्रभावकारी रुपमा नचलेपछि लगानीकर्ता आक्रोशित

Nov 11, 2018 Merolagani

सरकारले तामझामकासाथ सुरु गरेको अनलाईन शेयर कारोबार प्रणाली प्रभावकारी रुपमा नचलेको भन्दै शेयर बजारका लगानीकर्ताहरूले आपत्ति प्रकट गरेका छन्।

सेवा सुचारू भएको ५ औं दिनसम्म पनि प्राबिधिक त्रुटी सम्बोधन नभएको र सरकारी निकायबाट सत्य तथ्य सूचना लगानीकर्तामा प्रवाह नगरिएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले गहिरो चिन्ता व्यक्त गरेको छ ।

फोरमले आइतबार एक विज्ञप्ति जारी गर्दै १४ खर्ब ५० अर्व भन्दाबढि पूँजीकरण भएको बजारमा हचुवाको भरमा अनलाईन भित्र्याईनु गंभिर गल्ति भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यथाशक्य छिटो प्राविधिक समस्या हल गरेर प्रभावकारी अनलाईन कारोबार सुचारू गर्न फोरमले अपिल समेत गरेको छ ।

यस्तो छ फोरमको विज्ञप्ति

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।