कर्जा र निक्षेपको व्याजदरमा जति धेरै अन्तर हुन्छ, बैंकको कमाई त्यति नै धेरै हुने गर्दछ । यस आधारमा कृषि विकास बैंकले गत असोज मसान्तसम्ममा यस्तो अन्तर धेरै राखेर धेरै व्याज आम्दानी गरेको छ । बैंकको स्प्रेड ५.१५ प्रतिशत छ ।
७ वाणिज्य बैंकको स्प्रेडा उपलब्ध नभएको अवस्थामा बाँकी बैंकहरुमा कुमारी बैंकको स्प्रेडा सबैभन्दा न्युन देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो, त्रैमास, गत आर्थिक वर्षको चौथो त्रैमास तथा गत आर्थिक वर्षको नै पहिलो त्रैमासमा बैंकहरुको स्प्रेडको काउण्डाउन यस्तो छ ।