मंसिर ३ गते बसेको २१४ औं संचालक समितिको बैंठकले कुल चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँको ३९ करोड पाँच लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभावाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।