उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यदवलाई पत्र लेख्दै प्रा.डा.अधिकारीले आफू चाकडी र मागे जति घुस रकम पुर्याउन सक्षम नरहेको बताएका छन् ।
विना तलब एक वर्ष देखि कार्यरत अस्पतालको खाली पोष्टमा आफूलाई प्रतिस्थापन गर्न घुस र चाकडी गर्नुपरेको प्रा.डा.अधिकारीले पत्रमा लेखेका छन् । घुस र चाकडी कसले कति मागेका थिए भन्नबारे अधिकारीले पत्रमा भने खुलाएका छैनन् ।