ठगी मुद्दा मिलाइदिन ८० हजार घुस लिने प्रमुख उप-न्यायधिवक्ता रङ्गेहात पक्राउ

Nov 20, 2018 Merolagani

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख उप-न्यायधिवक्ता ८० हजार नगद घुससहित पक्राउ परेका छन् । ठगी मुद्दा मिलाइदिने बहानामा उपन्यायधिवक्ता कोषहरी निरौलाले सेवाग्राहीसँग घुस रकम लिएका थिए ।

बारम्बार सेवाग्राहीको घुसको रकम माग गरिरहेको गुनासो पछि अख्तियारले निरौलामाथि स्टिङ अप्रेशन गरेको थियो ।

अख्तियारको केन्द्रीय कार्यलयबाट खटिएको टोलीलले निरौलालार्इ उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

comments powered by Disqus

त्रिशूली थ्री ‘बी’ को आईपिओमा करिब १० गुणा बढीको आवेदन,सोमबार अन्तिम

Mar 25, 2019

सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत चैत ७ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयरमा आवेदन दिने चैत ११ गते सोमबार अन्तिम दिन रहेको छ। आइतबारसम्म आईपिओमा करिब १० गुणा बढी आवेदन परेको छ।