कर्पोरेट क्रिकेटको उपाधि सेञ्चुरी बैंकलाई

Dec 02, 2018 Merolagani

पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंक (CCBL) ले नै जितेको छ ।  सेञ्चुरी बैंकले दोश्रो पटक प्रतियोगिताको उपाधी जितेकाे हाे । 

त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाईनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले उपाधि चुमेको हो ।

 

सेञ्चुरी बैंकले मंसिर १० गतेदेखि ६ दिनसम्म पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

प्रगियोगितामा २४ कर्पोरेट हाउस सहभागि रहेका थिए । २४ टिमलाई ८ समूहमा विभाजन गरी खेलाइएको खेलमा सेञ्चुरी र एनआर्इसी एशिया सेमीफाइनलमा प्रवेश गरेका थिए । एनआर्इसी एशियालार्इ तीन विकेटले पराजित गर्दै अन्तत: सेञ्चुरीले नै उपाधी चुमेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।