सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एस. के टमटाले हस्ताक्षर गरे ।
सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पुर्ण ६६ वटा शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनीको बीमालेख खरिद गर्न सकिन्छ ।