नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको नवाैं वार्षिक साधारण सभा आह्वान

Dec 09, 2018 Merolagani

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको पुस १३ गते नवाैं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले नक्साल स्थित आफ्नै सभा कक्षमा साधारण सभा गर्ने निर्णय गरेको हाे ।

कम्पनीले सभामा चुक्ता पूँजी २० करोडको २० प्रतिशत बराबरको कर सहित चार करोड रुपैयाँको नगद लाभांश पारित गर्ने प्रस्ताव गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७५/७६का लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।