एक दर्जन वाणिज्य बैंकद्धारा लाभांश घोषणा

Dec 10, 2018 Merolagani

गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई प्रतिफल घोषणा गर्ने वाणिज्य बैंकहरुको संख्या एक दर्जन पुगेको छ । यो मंसिर २४ गते सोमबारसम्मको तथ्याङ्क हो ।

हालसम्म घोषणा भएको लाभांशमध्ये नेपाल इन्भेष्ट बैंकको सबैभन्दा धेरै ४० प्रतिशत रहेको छ भने सबैभन्दा कम माछापुच्छ्रे बैंकको १० प्रतिशत रहेको छ ।

 

कुमारी बैंकले पनि १२.७५ प्रतिशत बोनस शेयर घोषणा गरेको  छ। तर बैंकले घोषणा गरेको लाभांश गत आर्थिक वर्षको नभई अघिल्लो आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो लाभांश घोषणा गरेको थियो । बैंकले गत अार्थिक वर्षकाे नाफाबाट लाभांश घाेषणा गर्न भने बाँकी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।