सेञ्चुरी बैंकको थप तीन स्थानमा शाखा रहित बैकिङ्ग सेवा

Dec 14, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै हालै ३ नयाँ शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । 

बैंकले कालिन्चोक–५ दोलखा, सुरुी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हाे ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै उद्घाटन पश्चात् १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।