शेयर लगानीकर्ताको आमरण अनशनको दोस्रो दिन पूरा के भन्छन् लगानीकर्ता ? (भिडियो)

Dec 18, 2018 Merolagani

शेयर बजार सुधारको माग गर्दै लगानीकर्ताका तर्फबाट हरी ढकाल र तिलक कोइराला आमरण अनसनमा बसेको २ दिन पूरा भएको छ। कार्यदलमा सम्मिलित भएका तथा नभएका लगानीकर्ता २ खेमामा बाँडिएको अवस्थाका बीचमा जारी अनशनस्थलमा लगानीकर्तासँग मेरोलगानीले लिएको प्रतिक्रिया:- 

के भन्छन् लगानीकर्ता हेराैं ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।