साबिकको डिप्रोक्स लघुवित्त विकास बैंक (DDBL) ले आफ्नो नाम संसोधन गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्था कायम गरेको छ। राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई आफ्नो नामको पछाडि रहेको विकास बैंकलाइ संसोधन गरि लघुवित्त वित्तीय संस्था राख्न निर्देशन दिएपछि कम्पनीले साबिकको नाम र लोगो परिवर्तन गरेको हो ।