एभरेष्ट इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

Jan 01, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटल बीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमा लेख लिएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् र उपचार पूर्व नगद जुटाउने झन्झटबाट मुक्त हुनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।