आरम्भ माइक्रोफाइनान्समा प्रमुख कार्यकारी अधिकृत चयन

Jan 04, 2019 Merolagani

आरम्भ माइक्रोफाइनान्स (AMFI) ले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। लघुवित्त सञ्चालक समितिको पुस २९ गते बसेको १२७ औं बैठकले पवनकुमार श्रेष्ठलाई अागामी माघ ७ गतेदेखि लागू हुनेगरि प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको हो ।

रुपन्देहीको बुटवल वडा नम्बर ६ स्थायी निवासी श्रेष्ठलाई चार वर्षको लागि (सिईओ) नियुक्त गरिएको कम्पनी सचिव सुवास मणी बस्ताकोटीले जानकारी दिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।