अर्थमन्त्री खतिवडा गर्भनर हुँदा राष्ट्र बैंकका कर्मचारी रहेका अधिकारी केही समय अघि अवकाश भएका हुन् ।
कार्यकारी निर्देशकबाट अवकाश भएका अधिकारीले राष्ट्र बैंकमा रहँदा बैंक तथा वित्तीय संस्था नियमन विभाग, आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग र विनिमय विभाग सम्हालेका थिए ।