देवः विकास बैंकको भाटभटेनीमा एटीएम सञ्चालन

Jan 10, 2019 Merolagani

देवः विकास विकास बैक (DBBL) ले सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने क्रममा भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम सञ्चालनमा ल्याएको छ ।

नेप्स (NEPS) को सञ्जालमा आबद्द उक्त इएमभि प्रविधिको मेशिनमा भिसा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटीएम कार्डहरु प्रयोग गर्न सकिने छ ।

साथै, देवः विकास विकास बैक लि बाट जारी इएमभि भिसा कार्डहरु अन्य बैंकहरुको भिसा नेटवर्कमा आबद्द एटीएममा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

comments powered by Disqus

सिटिजन्स र एक्सिस बैंक भारत बीच रेमिटेन्स सम्झौता

Jan 22, 2019

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ। यस अनुसार एक्सिस बैंक मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकको ८१ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिनेछ।