नेप्स (NEPS) को सञ्जालमा आबद्द उक्त इएमभि प्रविधिको मेशिनमा भिसा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटीएम कार्डहरु प्रयोग गर्न सकिने छ ।
साथै, देवः विकास विकास बैक लि बाट जारी इएमभि भिसा कार्डहरु अन्य बैंकहरुको भिसा नेटवर्कमा आबद्द एटीएममा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।