पुस मसान्त नकिँदै गर्दा आइतबार १२ कम्पनीले साधारण सभा सम्पन्न गर्दै

Jan 13, 2019 Merolagani

मंसिर महिनामा किसानलाई आफ्नो बाली भित्र्याउने चटारो बढेजस्तो पुस मसान्तको नजिकिँर्दै जाँदा सूचीकृत कम्पनीहरुलाई पनि साधारण सभा सम्पन्न गर्ने चटारो बढ्ने गर्दछ । यसै क्रममा आइतबार ९ सूचीकृत र ३ अन्य गरि १२ कम्पनीले आफ्नो साधारण सभा सम्पन्न गर्दैछन् ।

यस्ता छन् आइतबार साधारण सभा बोलाएका कम्पनी र तिनले पारित गर्ने लाभांश

१.नेपाल इन्भेष्टमेन्ट बैंक (NIB)

३२ औं वार्षिक साधारणसभा राष्ट्रिय सभागृह बिहान १० बजे
चुक्ता पूँजीको १८ प्रतिशत बोनस, २२ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस ११ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

२. जनता बैंक (JBNL)
नवौं वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड बत्तिसपुतली बिहान ११ बजे
चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १६ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

३. सनराइज बैंक (SRBL
११ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान बिहान १० बजे
चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १२ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

४. महुली सामुदायिक लघुवित्त (MSLB
छैटौ वार्षिक साधारण सभा, केन्द्रीय कार्यालय सप्तरी बिहान ११ बजे
चुक्ता पूँजीको २० प्रतिशत शेयर लाभांश र १.०५३ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १६ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

५. एनएमबि माइक्रोफाइनान्स (NMBMF
छैटौ वार्षिक साधारण सभा, ह्वाइट हाउस पार्टी प्यालेस पोखरा बिहान ११ बजे
चुक्ता पूँजीको १५ प्रतिशत शेयर लाभांश र ०.७८९ प्रतिशत नगद लाभांश
चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद
बुकक्लोज पुस १५ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

६. आरएसडिसी लघुवित्त (RSDC
पाँचौं वार्षिक साधारण सभा, कालिकानगर बुटवल, बिहान ९ बजे
चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र ०.५३ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १५ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

७. फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD
छैटौ वार्षिक साधारण सभा, केन्द्रीय कार्यालय, सुनसरी बिहान ११ बजे
चुक्ता पूँजीको २५ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १५ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

८. सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL
सातौं वार्षिक साधारण सभा, होटल अर्किड त्रिपुरेश्वर बिहान ११ बजे
चुक्ता पूँजीको ४ प्रतिशत शेयर लाभांश र ३.८९ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस २० गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

९.हिमालयन पावर पार्टनर लिमिटेड (HPPL
छैटौ वार्षिक साधारण सभा, अम्रपाली बैंङ्क्वेट भाटभटेनी, बिहान ११ बजे
लाभांश शुन्य
बुकक्लोज पुस १२ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

सूचीकृत नभएका अन्य तीन कम्पनीहरू

१०.नेपाल स्टक एक्सचेञ्ज
३७ औं वार्षिक साधारण सभा, केन्द्रीय कार्यालय भद्रकाली, दिउँसो ४ बजे
चुक्ता पूँजीको ६६.६७ प्रतिशत शेयर लाभांश
कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

११. काठमाडौं क्यापिटल मार्केट
तेस्रो वार्षिक साधारण सभा, कम्पनीको केन्द्रीय कार्यालय कमलादी, दिउँसो ३:३० बजे
कम्पनीको नाम र लागो परिवर्तन
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

१२. एनएमबि क्यापिटल
आठौं वार्षिक साधारण सभा, कम्पनीको केन्द्रीय कार्यालय नागपोखरी, दिउँसो ४:३० बजे
चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।