सोही निर्णय बमोजिम नेपाल राष्ट्र बैक, बिराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष प्याकुरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
सोही कार्यक्रममा अध्यक्ष प्याकुरेलले संस्थाका शेयरसदस्य तथा ग्राहकहरुले माया र बिश्वासलाई दिगो बनाउन नियमनकारी निकायबाट प्राप्त निर्देशन पालना गर्दै नेपालको अग्रणी संस्था बनाउने उद्घोष गरे ।
उनले ग्रामीण तथा शहर बजारमा दरिलो उपस्थिति जनाउदै व्यबसाय बिस्तार गरी आगामी बर्ष राष्ट्रिय स्तरको बन्ने बताए ।