Fri, Mar 29, 2024
फागुन ३ गतेबाट लागू हुने गरि स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालस्थीत आफ्नो प्रमुख कार्यकारी अधिकृत परिवर्तन गर्ने भएको छ । अनिरभन घोष दस्तिदारले उक्त मिति देखि स्ट्यान्डर्ड चाटर्ड बैंंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।
अनिरभ्यानसंग श्रींलका,फिलिपिन्स,ब्रुनाई लगायतको देशमा स्ट्यान्डर्ड चाटर्ड बैंकको प्रमुख भएर काम गरेको अनुभव छ। हाल बैंकको प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका जोसेफ सिल्भानुसलाई भने चाटर्ड ग्रुपले फिर्ता बोलाएको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।