कृषि विकास बैंकको नयाँ शाखा ओखलढुंगामा

Feb 04, 2019 Merolagani

कृषि विकास बैंकले ओखलढुंङगाको चम्पादेवीमा नयाँ शाखा बिस्तार गरेको छ । नयाँ शाखाको संघिय सांसद यज्ञराज सुनुवार र कृषि विकास बैंकका उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन् ।

नयाँ शाखा बिस्तारले स्थानीयलाई बैंकिगं सेवाको पहुँच वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।