राजधानीका २ स्थानमा लक्ष्मी बैंकको शाखा विस्तार

Feb 04, 2019 Merolagani

लक्ष्मी बैंकले काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएको छ। नयाँ शाखाबाट बैंकका ग्राहाकहरुले बैंकिङ सेवा सहज र छिटो पाउने बैंकले जनाएको छ।

हाल बैंकले मुलुकभर ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम मार्फत सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले २५ सयभन्दा बढि रेमिटेन्स एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्टहरुबाट पनि सेवा दिँदै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।