“हामीले भ्रष्टाचार रोक्न चीनीयाँ मोडल अबलम्बन गर्छौँ त्यो भनेको भ्रष्टाचारी जति नै ठूलो भए पनी त्यसलाई बाँकी नराख्ने भनेको हो ।” प्रधानमन्त्रीले भने।
सरकार जनताकाे समृद्धिकाे सपना साकार पार्न दृढ रहेकाे भन्दै प्रधानमन्त्रीले एक वर्षमा सरकारले धेरै काम गरेकाे बताए । कुराकाे खेती गर्नेलाइ त के भनाैँ र तर सरकारले सयाैँ तल्ला ठड्याउन सक्ने जग याे एक वर्षमा बनाएकाे छ, प्रधानमन्त्रीले भने ।