प्रधानमन्त्रीकाे सम्वाेधनकाे पूर्ण पाठ : के के गर्याे त सरकारले एक बर्षमा

Feb 14, 2019 merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्ष पूरा भएको अवसरमा राष्ट्रबासीलाई सम्बोधन गरेका छन । उनले गत वर्ष फागुन ३ गते आफू प्रधानमन्त्री भएयता सरकारले गरेका कामको विवरण प्रस्तुत गरेका छन । उनले यो सरकार पुरै समय टिकेर जनताको म्यान्डेड अनुसार काम गर्ने दावी गरे ।

एक बर्षभन्दा धेरै सरकार चलेको नदेखेकाहरू अहिले आश्र्चयमा परेको व्यंग्य गर्दै प्रधानमन्त्रीले सरकारको काम उत्साहजनक भइ नसकेपनि निरासाजनक भने नरहेको दावी गरे । प्रधानमन्त्रीले आफनो भाषणमा क्षेत्रगत रूपमा उपलव्धिलाई प्रस्ट पार्न खोजेका छन् ।

 

प्रधानमन्त्रीकाे सम्वाेधनकाे पूर्ण पाठ : के के गर्याे त सरकारले एक बर्षमा


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।