एक लाख दुई हजारले गरे आवेदन।
युनिभर्सल पावर कम्पनी (UPCL) ले माघ २५ गतेदेखि निष्काशन गरेको साधारण शेयर फागुन ८ गते बुधबार बेलुकादेखि बन्द हुने भएको छ। बिक्री प्रबन्धकले फागुन ७ गते मंगलबारसम्म निष्काशित भएको सबै शेयर बिक्री भएकाले बुधबार कार्यालय समय पश्चात आईपिओ बन्द गर्न लागेको जनाएको छ।