सेञ्चुरी कमर्सियल बैंकको अछाम मेल्लेखमा नयाँं शाखा

Mar 13, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै गइरहेको छ । यस क्रममा बैंकले अछामको मेल्लेख गाउंपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्यस शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल बैंकको काठमाडौं उपत्यकामा १३ शाखा, ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९७ शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्ट छन् । यस्तै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

शिवम् सिमेन्टको शेयर सूचीकरण, कतिमा खुल्छ कारोबार ?

Mar 19, 2019

शिवम सिमेन्ट (SCL) को चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीले मंगलबार नेप्सेसँग काराेबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ। बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएकाे हाे।