महालक्ष्मी विकास बैँकको नयाँ शाखा मैतीदेवीमा

Mar 13, 2019 Merolagani

महालक्ष्मी विकास बैंकले काठमाण्डौंको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गरिएको बैंकले जनाएको छ ।

मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको विज्ञप्तिमा उल्लेख छ ।

शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता बैंकले जनाएको छ ।

 

comments powered by Disqus

शिवम् सिमेन्टको शेयर सूचीकरण, कतिमा खुल्छ कारोबार ?

Mar 19, 2019

शिवम सिमेन्ट (SCL) को चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीले मंगलबार नेप्सेसँग काराेबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ। बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएकाे हाे।