शुभारम्भ कार्यक्रममा सिरिसेनाले अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने बताए।
संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई थियो ।
अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताब पनि सार्वजनिक गरिएको छ ।
तस्बिर साैजन्य: काेलम्बाेपेज