उक्त योजना अन्तर्गत न्यूनतम व्यक्तिगत कारोबार सीमा एक हजार रुपैयाँ तोकिएको छ। जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम पाँच सय रुपैयाँ कायम गरिएको छ । यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सीमा पाँच हजार रुपैयाँ तोकिएको छ ।
बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पस टर्मिनलमा तथा ई(कर्मस कारोबारहरूमा लागु हुने बैंकले जनाएको छ ।