अर्थशास्त्री प्राध्यापक दाहाल रहेनन्

Mar 22, 2019 Merolagani

अर्थशास्त्री डा मदनकुमार दाहालको निधन भएको छ। दाहालको उपचारका क्रममा केएमसी अस्पताल, काठमाण्डौमा निधन भएको हो। दाहालको नौ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । दाहाल पेंक्रियाज सम्वन्धि रोगबाट पीडित थिए।

  त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक दाहाल रही अवकास भइसकेका दाहाल सो विभागका प्रमुख पनि भएका थिए ।

उनी पछिल्लो समय आर्थिक अनुसन्धानको क्षेत्रमा कृयाशील थिए ।

वित्तीय व्यवस्थापनमा राम्रो दख्खल राख्ने दाहाल केही समय पहिले मेगा बैंकका अध्यक्ष थिए भने नेपाल आर्थिक संघका पनि अध्यक्ष थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।