कम्पनीले गत बर्ष २१ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी ४९ करोड ७१ लाख रहेको छ । कम्पनीले असोज २४ गते साधारणसभा गरी बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले काठमाडौको लाजिम्पाटमा पाँच तारे रेडिशन होटल संचालन गर्दै आएको छ ।
यसैबीच, कन्ट्री विकास बैंकले लगानीकर्तालाई ४ प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।