Thu, Apr 18, 2024
सांग्रिला बिकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत अर्थात ४ शेयर बराबर नयाँ १ कित्ताको दरले हकप्रद शेयर दिने भएको छ । बैंकको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर दिने प्रस्ताव गरेको हो ।
बैकले हकप्रद शेयर बिक्री लगायतका निर्णय पारित गर्न असोज १० गते साधारणसभा पनि बोलाएको छ । बागेश्वरी विकास बैंकसंग मर्ज भएपछि बैंकले पहिलो साधारणसभा गर्न लागेको हो । सांग्रिला बिकास बैंकको चुक्ता पूँजी ६४ करोड पूँजी रहेको छ ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।