Thu, Apr 18, 2024
मिथिला लघुवित्त विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको हो ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।