टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने

Mar 03, 2021 12:23 PM Merolagani

नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको फागुन १९ गते, बुधबार बिहान बसेको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

त्यस अनुसार कम्पनीले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्नेछ।

उक्त लाभांश सरकारकाे स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।