हबाई इन्धनको मूल्य बढेसँगै फेरि बढ्यो हवाइ भाडा

Mar 04, 2021 05:03 PM Merolagani

हवाई इन्धनको मूल्य वृद्धिभएसँगै फेरि विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल वायु सेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही अनुसार फ्युल सरचार्ज समायोजन गरेको बताएको छ ।

यसअघि फागुन ८ मा पनि हवाइ भाडा बढेको थियो । निगमले फेरि फागुन १७ मा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । हवाई सेवाको बढेको भाडा शुक्रबारदेखि लागू हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।