Wed, Sep 17, 2025
कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा एक व्यक्तिको शव फेला परेको छ ।
बुधबार भाटभटेनी स्टोरभित्र डढेको अवस्थामा एक शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको पहिचान भने हुन सकेको छैन् ।
याेसँगै हालसम्म मृत्यु हुनेकाे संख्या ७४ पुगेकाे छ ।
जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।