अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.२१ अंक बढेर २५६५.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक बढेर २५६५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको १३१ पटकको कारोबारमा ९२ लाख २४ हजार ११५ रुपैयाँबराबरको ५ हजार ८२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ।