
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार तोलाको ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हाल सम्मकै उच्च हो ।