Tue, Dec 02, 2025
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको चुनाव चिह्नप्रति कटाक्ष गरेका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले उज्यालो नेपाललाई ‘फ्युज गएको चिम’ भन्दै व्यंग्य गरेका हुन् ।
“हिपोक्रेसीको कस्तो जमाना छ ओहो ! उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम,” ओलीले भने, “कति साह्रो नेपाली जनतालाई... ।”
मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।